#museum

ग्रामरका विद्यार्थी लोकबाजा संग्रहालयमा

काठमाडौं । ग्रामर पब्लिक स्कुल कोटेश्वरको संगीत क्लवमा आवद्ध ११ विद्यार्थी नेपाल लोक बाजा संग्रहालय त्रिपुरेश्वरको अवलोकन भ्रमणमा गएका छन् । विद्यालयका संस्थापक निर्देशक एवम् गीतकार दिलेन्द्र मुकारुङ्ग राईसंग कक्षा ४ देखि १० सम्मका विद्यार्थी नेपाल टेलिभिजनको वालकार्यक्रम ‘हिँड्दा हिँड्दै’ को सुटिङ्गको सिलसिलामा त्यहाँ...