#nandalal gautam

कोरोना

कोरोना किन घुम्छ विश्वभरि नै रोक्दैन यात्रा किन ? खै गन्तव्य कहाँ छ ? आज यसको बुझ्दैन मान्छे किन ? सेना, डाक्टर चोकमै छ पहरा राम्रो छ हेर्दा तर भेट्दैनन् बुझ छैन तागत कतै देखिन्न अहिले तक गोला, बारुद, तोपले पनि यहाँ मुन्टो लुकाए...