#national song

व्याकुल माइलालाई इ.जि.पायोनियरको सम्मान

भक्तपुर । नेपालको राष्ट्रिय गानका रचनाकार प्रदिपकुमार राई ‘व्याकुल माइला’ लाई इ.जि.पायोनियर स्कुल सोमबार विद्यालयमा सम्मान गरेको छ । विद्यालयका संस्थापक प्रिन्सिपल विजेन्द्र ध्वँजु तथा विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष सुचिता ध्वँजुले एक समारोहका वीच व्याकुल माइलालाई १० हजार नगदका साथै खादा र टिका लगाई...