#nawaneet toodlers

नवनित टडलर्सको आइएसए अवार्ड यात्रा (फोटो फिचर)

अन्तर्राष्ट्रिय स्कुल अवार्ड (आइएसए) ब्रिटिस काउन्सिलद्वरा संचालित कनेक्टिङ क्लासरुम एउटा प्रभावित शैक्षिक कार्यक्रम हो । यस कार्यक्रमको प्रमुख उद्देश्य देशको राष्ट्रिय पाठ्यक्रममा अन्तर्राष्ट्रिय आयाम दिनु हो जसले गर्दा शिक्षक र विद्यार्थीमा एक्काइसौँ शताब्दीमा चाहने अत्यन्तै जरुरी सीपहरुको विकास हुन्छ । यी सीपहरु हुन् संचार...