#nepal abhibhawak sangh

नेपाल राष्ट्रिय अभिभावक संघ भक्तपुर जिल्लाको बैठक आज बस्दै

भक्तपुर, १२ साउन । नेपाल राष्ट्रिय अभिभावक संघको भक्तपुर जिल्लाको बैठक आज दिनको ३ बजे बस्ने भएको छ । कोरोना भाइरस (कोभिद १९) का कारण देशका सम्पूर्ण शेक्षिक संस्थाहरु चैत्र ७ गतेदेखि बन्द छन् । बैशाखको पहिलो साताबाट सुरु हुनु पर्ने शैक्षिक सत्र अहिलेसम्म...