#nepal korea hospita

कोरियामैत्री अस्पताललाई पीसीआर परीक्षणको अनुमति

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालले कोरोना भाइरस परीक्षणका लागि पोलिमराइज चेन रिएक्सन (पिसीआर) ल्याब संचालनको स्वीकृती पाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सो अस्पतालमा कोभिड–१९ को परीक्षण गर्ने पीसीआर ल्याब संचालनका लागि अनुमति दिएको अस्पताल व्यबस्थापन समितिका अध्यक्ष एवं...