#Nepal

पत्रु खानाले बालबालिकाको सिकाइमा प्रभाव पार्ने विज्ञको भनाइ

बालबालिकाको प्रभावकारी सिकाइको लागि उनीहरुको स्वास्थ्य र पोषणमा विशेष ध्यान दिन पर्ने विज्ञहरुले बताएका छन्। कोभिड–१९ को सङ्क्रमण घट्दो अवस्थामा रहे पनि उनीहरुलाई जनस्वास्थ्य र पोषणको मापदण्ड अनिवार्यरुपमा पालना गराउन उनीहरुले जोड दिएका छन्। यतिबेला धेरै विद्यालयहरु स्वास्थ्य मापदण्डसहित खुल्ने तरखर गरिरहेको देखिन्छन्। उनीहरु...

सामाजिक शिक्षा ‘सफ्ट’ विषय होइन: माथेमा

सामाजिक शिक्षा अध्ययनले विद्यार्थीलाई आफ्नो समाज‚ समुदाय‚ देश‚ परिवेश बुझ्न मद्दत गर्ने शिक्षाविद् केदारभक्त माथेमाले बताएका छन्। विद्यार्थीलाई सामाजिक मूल्य मान्यता सिकाइ समाजप्रति उत्तरदायी बनाउने काम विज्ञान‚ गणित‚ अङ्ग्रेजीलगायत विषयले नभइ सामाजिक शिक्षाले गर्ने भएकाले यसलाई कम महत्त्व र सफ्ट विषय भनेर व्याख्या गर्न...

विद्यालय नखोल्न मन्त्रीको आग्रह

काठमाडौँ, असोज १० गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन आग्रह गरेका छन्। शिक्षण संस्थामा कोभिड–१९ को सङ्क्रमण देखिएमा त्यसलाई नियन्त्रण गर्न कठिन हुने भएकाले हाललाई सूचना, सञ्चार र प्रविधिको...

असार पन्ध्रको परिप्रेक्षमा जुजुधौ

असार १५ का दिन र अवसरका विना विश्लेषण आँखा चिम्ली मान्नु, स्वीकार्दै रहनु अन्धपरम्परा बन्छ । नेपाली मात्रका कृषि महोत्सव तुल्य १५ असारको मूल संस्कार कृषिबाट उत्पादित धानका बोट–पराल खाई–खुवाई पालेका गाई, भैँसीका बरद उपहार दुधबाट बने बनाइएका दही पृथ्वीमातालाई समर्पिएर सबै कृषिवाला समाजका...

संगीतले विद्यार्थीलाई अब्बल बनाउँछ

संगीत एउटा साधना हो, योग अनि ध्यान हो । जो विद्यार्थी यो ध्यान गर्छन्, निःसन्देह उनीहरू अध्ययनमा पनि अब्बल भएका उदाहरण थुप्रै छन् । विद्यालयमा संगीत कक्षाको व्यवस्थाले विद्यार्थीको मानसिक, चारित्रिक विकास हुने कुरामा विश्वास गर्छु ।

सधैँ बेवास्तामा पर्छन् इसीए शिक्षक

आजभन्दा १४ वर्षभन्दा अघि अर्थात् २०६१ सालमा त्रिभुवन विश्वविद्यालयको शिक्षा संकायको सेरिडले नेपालका प्राथमिक विद्यालयमा सहक्रियाकलाप तथा अतिरिक्त क्रियाकलापको वर्तमान अवस्था, समस्या र समाधान’ विषयमा गरिएको अध्ययनले देखाएको थुप्रै बुदाहरूमध्ये माथिको दुई बुँदामा अहिले थोरबहुनत परिवर्तन भएको हुन सक्छ । तर विद्यालयहरूले गर्ने क्रियाकलाप...

नियुक्तिपत्र अन्तिम नतिजा प्रकाशित मितिले लागू हुने गरि प्रदान गरिने

गत असार २९ र ३० गते शिक्षक सेवा आयोगले संचालन गरेको प्रावि, निमावि र मावि तहमा कार्यरत अस्थायी शिक्षकहरूको परीक्षा सम्पन्न भएसँगै अन्तिम नतिजाबाट सिफारिस भैइसक्दा पनि शिक्षकहरूको नियुक्तिबारे कुनै ठोस् निर्णय भइसकेकाे छैन। यस्तो अवस्थामा शिक्षक सेवा आयोग परीक्षा तयारी समूह २०७४ को...

जन्मदिनमा केक नकाट्ने

भक्तपुर सूर्यविनायकस्थित मन्टेश्वरी एजुकेशन वर्ल्ड(प्रि–स्कुल) ले यही चैत्र २२ गते शुक्रबार आफ्नो वार्षिकोत्सव एवं अभिभावक दिवस २०७५ सम्पन्न गरेको छ। सो अवसरमा विद्यालयमा सञ्चालन भएका विभिन्न खेलकुद प्रतियोगिताहरूमा विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिनुका साथै एसकेजी कक्षाका विद्यार्थीहरू दीक्षित भए। प्रदेश ३ का प्रदेश सभा...

भर्खरै एसईई दिएका विद्यार्थीलाई के गर्ने सुझाव दिनुहुन्छ?

विद्यार्थीको सबैभन्दा फुर्सदिलो समय भनेको नै एसईईपछिको बिदाको समय हो । विद्यार्थीको इच्छा फरक–फरक हुने भएकाले उनीहरूले आफ्नो रुचिअनुसार आफ्नो लक्ष्य पूरा गर्न यो बिदाको उपयोग पूर्व कार्य तयारीमा लगाउनुपर्छ । खेलकुदमा रुचि भएका विद्यार्थीले खेलकुदमा लाग्न सकिन्छ भने संगीतमा रुचि हुनेहरूले संगीत कक्षामा...

गणेशभक्त साखःको एसएलसी अनुभवः ‘ब्ल्याक मार्केटबारे लेख्न सकिनँ’

२००७ साल तिरको कुरा हो । यही भक्तपुरको श्रीपद्म स्कुलमा पढ्दै थिएँ । पछि बम्बई गएँ, मेरो पढाई त्यही भएको हो । मलाई कमर्स पढ्न मन थियो । यहाँ कमर्स कलेज थिएन । त्यसैले बम्बईमा दाबाद कलेज अफ कमर्स एन्ड इकोनोमिक्समा पढेँ । अनि...