#nexus school

निजी स्कुलले शुल्क लिनुपर्ने ११ कारण

कोरोना महामारीका कारण संस्था बन्द भए पछि शिक्षक कर्मचारीले लामो समयबाट तलब पाएका छैनन् ।. यसका बाबजुद पनि दिनरात मिहिनेत गरेर शैक्षिक गतिविधिलाई निरन्तरता दिने शिक्षकको घरमा आगो नबल्दा, अभिभावकको रुपमा निजी स्कुलले राहत तथा सहयोग गर्नु पर्ने यो स्थितिमा शुल्क लिन नपाएको कारण...

नेक्सस स्कुलद्धारा पिपिई हस्तान्तरण

काठमाडौँ । काठमाडौँको सनसिटी अपार्टमेन्टमा कोरोनाको संक्रमण देखिएपछि पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीले पर्सनल प्रोटेक्सन इक्विपमेन्ट (पिपिई) उपलब्ध गराएको छ । विद्यालयले नजिकै रहेको सनसिटी अपार्टमेन्टमा कोरोना संक्रमण देखिएपछि अन्यलाई उपचारार्थ र सुरक्षा सहज बनाउन पिपिई हस्तान्तरण गरेको नेक्ससका संस्थापक प्राचार्य आरबी कट्वालले जानकारी...