#nexus

कोरोना तथा अन्य सरुवा रोग नियन्त्रण गर्न नेक्ससमा रेजर थर्मोमिटरको प्रयोग

काठमाडौं । पेप्सीकोला टाउनप्लानिङ्गस्थित नेक्सस् इन्टरनेशनल एकेडेमीले आफ्ना विद्यार्थी, शिक्षक तथा अभिभावकहरुलाई हालै विश्वभर फैलिरहेको कोरोना भाइरस तथा अन्य भाइरसहरुबाट विद्यालय तथा विद्यार्थीहरुलाई सुरक्षित राख्न रेजर थर्मोमिटरबाट ज्वरो मापन गर्न थालेको छ । कोरोना संक्रमणबाट विश्वभर एक लाख भन्दा बढी मानिस संक्रमित भएको तथा...

नेक्सस क्रिकेट एकेडेमी श्रीलंकामा जारि बाइल्यटरल सेरिजको बिजेता बन्दै घर फर्क्यो

काठमाडौं । श्रीलंकाको बासुलिका क्रिकेट एकेडमीले गत २० जुलाईबाट आयोजना गरेको बाइल्यटरल सेरिज क्रिकेट प्रतियोगितामा नेक्सस क्रिकेट एकेडमीले आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्दै २÷१ ले सिरिज आफ्नो कब्जामा पारेको छ । आफ्नो अन्तिम खेलमा नेक्सस क्रिकेट एकेडमीले बसुलिका क्रिकेट एकेडमी श्रीलंकालाइ हराउँदै सो सेरिज...

नेक्ससमा वादविवाद कार्यक्रम सम्पन्न

काटमाडौं | विद्यालयको वार्षिक कार्यतालिका अनुसार आइतवार भव्य रुपमा वादविवाद कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको माध्यमिक भवनमा आयोजित उक्त कार्यक्रममा कक्षा ६ देखी कक्षा १० सम्मका ६० जना विद्यार्थीहरुले भाग लिएका थिए । “शस्त्र ज्ञान भन्दा शास्त्र ठूलो” शिर्षकमा भएको उक्त कार्यक्रममा कक्षा ८...

नेक्ससका ९० विद्यार्थीलाई विद्यालयको सम्मान

काठमाडौं । पेप्सीकोलास्थित नेक्सस् इन्टरनेशनल एकेडेमीले एक भब्य कार्यक्रमका बीच एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान तथा शुभकामना आदान प्रदान गरेको छ । विद्यालयको माध्यमिक भवनमा आयोजित उक्त कार्यक्रममा २०७५ सालको एसईई परिक्षामा सहभागी भइ उत्तीर्ण हुने ९० जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।...

प्रभावशाली प्याब्सनको लागि मेरो उम्मेदवारी

१४ औँ महाधिवेशनले यस्तो कार्यसमितिको चयन गर्नुपर्छ जसले हजारौँ प्याब्सनिष्टहरूले मेहेनत गरेर कमाएको निजी सम्पत्ति जुन निजी विद्यालयमा लगानी भएका छन् त्यसको सुरक्षा गर्न सक्नुपर्छ । चुस्त, दुरुस्त काम गरेर सरकारसँग वार्ता गरेर हाम्रा विद्यालयका समस्याहरूलाई समाधान गर्न सक्ने कार्यसमिति चाहिन्छ । मैले १२...

नेक्ससमा बृहत् कलात्मक प्रदर्शनी

काठमाडौ । पेप्सीकोलास्थित नेक्सस इन्टरनेशनल एकेडेमीले बृहत् हस्तकला तथा कलात्मक प्रदर्शन आयोजना गरेको छ । विद्यालयको प्राङ्गणमा भएको प्रदर्शनीमा अभिभावक, स्थानीयबासी, विद्यार्थी लगायत २५०० बढीले अवलोकन गरेका थिए । विद्यालयका विद्यार्थीहरुले तयार गरेका ८ सय चित्र तथा हस्तकलाका कलात्मक प्रदर्शनी अवलोकनमा राखिएका थिए ।...