#niranjan prajapati

शिक्षाकर्मी निरन्जन प्रजापति बुद्धिचाल संघको अध्यक्षमा पुनः सर्वसम्मत निर्वाचित

भक्तपुर । भक्तपुर जिल्ला बुद्धिचाल संघको पाँचौं जिल्ला अधिवेशन भक्तपुरको ऐतिहासिक एवं धार्मिक स्थल महाकाली पीठमा भक्तपुरका बुद्धिचाल प्रेमी तथा भक्तपुरका बुुद्धिचाल खेलाडीहरुको बाक्लो उपस्थितिमा सम्पन्न भयो । सो अधिवेशन जिल्ला बुद्धिचाल संघका अध्यक्ष एवं शिक्षाकर्मी निरन्जन प्रजापतिको सभापतित्वमा सम्पन्न भएको थियो भने अधिवेशनमा...