#nist isa

भक्तपुर निस्टमा गाईजात्राको झाँकी प्रदर्शन

भक्तपुर, भाद्र २८ । बेलायत सरकारको ब्रिटिस काउन्सिल इन्टरनेशनल स्कुल अवार्ड (ISA) कार्यक्रम अन्तर्गत भक्तपुरको लोकन्थली स्थित भक्तपुर निस्ट स्कुलको कक्षा ४ र ५ का ११० जना विद्यार्थीहरुले २०% स्थानीय पाठ्क्रम परियोजनमा रहेको “गाईजात्रा, ताहामाचाको रथ (गाईको पर्व)” नामक सम्पन्न गर्ने कम्रममा ‘गाईजात्राको झाँकी...