#NMA

‘पूर्व प्राथमिक तहमा पढाउनु हुँदैन’ः शिक्षा सचिव दाहाल

ललितपुर, १८ माघ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालले बालबालिकाको भविष्य निर्माण गर्ने र बच्चालाई भोलि कस्तो नागरिक बनाउने भन्ने कुरामा मन्टेश्वरीको हात रहने बताउँदै कुनै पनि पूर्व प्राथमिक तहका कक्षामा बालबालिकालाई पढाउनु नहुने बताएका छन् । नेपाल मन्टेश्वरी एशोसियसन (एनएमए)...