#npabsan kathmandu

एन प्याब्सन काठमाडौंले पौष १ गतेदेखि बृहत् सप्ताहब्यापी खेलकुद महोत्सव आयोजना गर्ने

काठमाडौं । निजी विद्यालयहरुको छाता संगठन राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल एन प्याब्सन काठमाडौँको आयोजनामा तेश्रो एन प्याब्सन बृहत सप्ताहब्यापी खेलकुद महोत्सव २०७६ पौष १ गतेदेखि सुरु हने भएको छ । प्रतियोगीताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले पत्रकार सम्मेलन गरेर जानकारी दिएको...