संस्थागत विद्यालयहरुका प्रतिनिधिमण्डलद्वारा ध्यानाकर्षण पत्र हस्तान्तरण
साउन २ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई संस्थागत विद्यालय संघ (एनप्याब्सन र प्याब्सन) का प्रतिनिधिमण्डलले निजी विद्यालय व्यवस्थापन र सञ्चालन सम्बन्धमा शुक्रबार ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको छ । सोही क्रममा नगर प्रमुख प्रजापतिले लकडाउनका कारण देशभरका विद्यालय, उद्योग—व्यवसायहरु ठप्प रहँदा देशको अर्थतन्त्र खस्किँदै...
ऐक्यवद्धता जनाउँदै निजी विद्यालय
निजी तथा आवासीय विद्यालय सङ्गठन प्याब्सन र राष्ट्रिय निजी तथा आवाशीय विद्यालय सङ्घ एनप्याब्सनमा आबद्ध नरहेका विद्यालयहरूले पनि अनलाइन माध्यमबाट चलाइने कक्षा बन्द गरेका छन्। प्याब्सन र एनप्याब्सन आवद्ध विद्यालयहरुले साउन १ गते विहीबारबाटै अनलाइन कक्षाहरु बन्द गरेका थिए। ती संगठनमा आवद्ध नभइ स्वतन्त्र...
निजी विद्यालय आन्दोलनमा, शिक्षक कर्मचारीलाई बेतलबी बिदा
काठमाडौँ – निजी विद्यालयहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल, नेशनल प्याब्सनले देशभरका निजी विद्यालय बन्द गरी आन्दोलन थालेका छन् । दुवै संगठनका अध्यक्षले आज एक विज्ञप्ति जारी गरी साउन १ गतेदेखि विद्यालय...
काठमाडौं नेशनल प्याब्सनले शिक्षकहरुलाई अनलाइन तालिम दिने
काठमाडौं । काठमाडौं नेशनल प्याब्सनले संस्थामा आबद्ध विद्यालयका शिक्षकहरुलाई अनलाइन आइसिटी तालिम जेठ २२ देखि २७ गतेसम्म दिने भएको छ । नोबेल भाइरस (कोभिड १९) का कारण देशका सम्पूर्ण शैक्षिक संस्थाहरु चैत्र ७ गतेदेखि बन्द छन् । बैशाखको पहिलो हप्ताबाट सुरु हुनु पर्ने शैक्षिक...
काठमाडौं नेशनल प्याब्सनको पदस्थापन तथा धन्यवाद ज्ञापन कार्यक्रम भोलि
काठमाडौं, फागुन २० । काठमाडौं राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) ले पदस्थापन तथा धन्यवाद ज्ञापन कार्यक्रम २०७६ भोलि फागुन २१ गते दिनको ३ बजे अल्फावेटा कम्प्लेक्स, बुद्धनगरमा हुने भएको छ । फागुन ६ गते सातौं जिल्ला अधिवेशनबाट नवनिर्वाचित काठमाडौं नेशनल...
अहिलेकै अवस्थामा सामाजिक सुरक्षा कोषमा सुचिकृत नहुन एनप्याब्सनको सूचना
काठमाडौं । नेशनल प्याब्सनले नेपाल सरकारले लागु गरेको सामाजिक सुरक्षा कोषमा सुचिकृत नहुन देशभरका सम्पूर्ण निजी विद्यालयहरुलाई अनुरोध गरेको छ । देशभर सञ्चालनमा रहेका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुलाई सूचीकृत हुने समयावधि २०७६ असोजसम्म कायम गरिएकोमा वर्तमान परिस्थिति र अवस्थालाई दृष्टिगत गरी विशेष गरी निजी...
एनप्याब्सनद्वारा शिक्षाविद् तथा संस्कृतिकर्मी सम्मानित
भक्तपुर । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियशन नेपाल(नेशनल प्याब्सन) भक्तपुरले शिक्षाविद् तथा संस्कृतिविद्लाई सम्मान गरेको छ । नेशनल प्याब्सन भक्तपुरको सातौं वार्षिक साधारणसभाको अवसरमा त्रिवि शिक्षा संकायका पूर्व डीन एवं शिक्षाविद् पृथुचरण वैद्य र संस्कृतिकर्मी एवं शिक्षासेवी तेजेश्वरबाबु ग्वंगःलाई शनिबार सम्मान गरेको हो...