#npabson

काठमाडौं नेशनल प्याब्सनको पदस्थापन तथा धन्यवाद ज्ञापन कार्यक्रम भोलि

काठमाडौं, फागुन २० । काठमाडौं राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) ले पदस्थापन तथा धन्यवाद ज्ञापन कार्यक्रम २०७६ भोलि फागुन २१ गते दिनको ३ बजे अल्फावेटा कम्प्लेक्स, बुद्धनगरमा हुने भएको छ । फागुन ६ गते सातौं जिल्ला अधिवेशनबाट नवनिर्वाचित काठमाडौं नेशनल...

काठमाडौं नेशनल प्याब्सनको पदस्थापन तथा धन्यवाद ज्ञापन कार्यक्रम भोलि

काठमाडौं, फागुन २० । काठमाडौं राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) ले पदस्थापन तथा धन्यवाद ज्ञापन कार्यक्रम २०७६ भोलि फागुन २१ गते दिनको ३ बजे अल्फावेटा कम्प्लेक्स, बुद्धनगरमा हुने भएको छ । फागुन ६ गते सातौं जिल्ला अधिवेशनबाट नवनिर्वाचित काठमाडौं नेशनल...

एन प्याब्सनको लोकनृत्य प्रतियोगितामा बेष्ट ग्रुप भिजन प्रथम

काठमाडौँ, १२ भदौँ । एन प्याब्सन जिल्लाव्यापी अन्तरविद्यालय लोकनृत्य प्रतियोगितामा पुरानो सिनामंगलस्थित बेष्ट ग्रुप भिजन स्कुल प्रथम भएको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) काठमाडौँको आयोजनामा भएको लोकनृत्य प्रतियोगितामा विपुल शिक्षा निकेतन दोस्रो भएको छ भने नेरिक एकेडेमी तेस्रो...

गुरुङको निधनमा आइतबार काठमाडौंका सबै निजी विद्यालय बन्द !

काठमाडौं, जेठ ३१ । निजी विद्यालयहरुको छाता संगठन एन प्याब्सन काठमाडौँका सहसचिव, एनप्याव्सन गोकर्णेश्वर नगरकमिटीका अध्यक्ष, प्याब्सकका अध्यक्ष एवं बौद्ध पिपलबोटमा अवस्थित कान्तिपुर एकेडेमी हाईस्कुलका प्रिन्सिपल बालकुमार गुरुङको जेठ ३० गते असामयिक निधन भएको छ । आज काठमाडौं प्याब्सन र काठमाडौं एनप्याब्सनले संयुक्त प्रेस...

‘कसैले सरापेर निजी स्कुल बन्द हुने र ब्रत बसेर यिनीहरूको आयु लम्बिने हैन’

निजी शिक्षा क्षेत्र विजयी क्षेत्र हो। यसको डाहा गर्नेहरू छन् तर हामी हतोत्साहित हुनु भएन। आफ्नो यात्रा निरन्तर अगाडी बढाउनु पर्दछ। सँगसँगै हामीलाई आलोचना गर्नेहरूका आलोचनामध्ये रचनात्मक कुराहरूलाई ग्रहण गर्दै तिनलाई धन्यवाद दिँदै आफूलाई अनुकुलन गर्दै अगाडी बढ्नुपर्दछ।

वल्ड स्कलर्स कप सम्पन्न

ललितपुर । नेपालमै पहिलोपटक प्रिमियर इन्टरनेशनल स्कुल, खुमलटारको हातामा वल्र्ड स्कलर्स कप प्रतियोगिता अन्तर्गतको क्षेत्रीय दौड आयोजना गरिएको छ । प्रतियोगितामा काठमाडौं उपत्यकाका १० विद्यालका ३२८ जना विद्यार्थीको ११० टिमको सहभागिता रहेको थियो । यस वर्षको नारा ‘वल्ड अन मार्जिन्स’ थियो । हरेक तीन...

प्याब्सक एकल आधुनिक गायन प्रतियोगितामा उत्कृष्ट २५ छानिए

काठमाडौं, २० भदौ । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सक) द्वारा आयोजित एकल आधुनिक गायन प्रतियोगिताको मेगा राउण्डबाट उत्कृष्ट २५ विद्यार्थीको छनोट गरिएको छ । काठमाडौंको कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा सम्पन्न सो कार्यक्रममा नेसनल प्याव्सनका केन्द्रीय सल्लाहकार कर्णबहादुर शाहीले उत्कृष्ट प्रतियोगीहरूलाई प्रमाणपत्र वितरण गरेका...