#nuwagi

बालबालिकालाई प्रेम महसुस गराउने कसरी?

मानव जातिलाई बाँच्नका लागि तीन कुराहरूको अति आवश्यक छ । अक्सिजन, ग्लुकोज र सम्बन्ध । जसरी मान्छे जीवित हुनको लागि अक्सिजन चाहिन्छ, त्यसरी नै बालबालिको विकासका लागि माया आवश्यक पर्छ । मायालु सम्बन्धले बालबालिकाको सर्वोत्तम बौद्धिक विकासमा सहयोग पुर्याउँछ । सबै अभिभावकले आफ्ना बालबालिकाको...

ग्ल्याडस्टोन खेलकुद सप्ताह सुरु

मध्यपुर थिमी,पौष २७ | मध्यपुर थिमी मिलरोड ८ बोडे भक्तपुर स्थित ग्ल्याडस्टोन एकेडेमीको सप्ताहव्यापी अन्तर सदन खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।पौष २७ गते आइतबार उद्घाटन भएको कार्यक्रम यही आउँदो माघ ३ गते शुक्रबारसम्म सञ्चालन हुनेछ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप श्रेष्ठको...

‘अंग्रेजी माध्यमले घोक्न प्रेरित गर्यो’

भक्तपुर । परीक्षण बिना नै विद्यालय शिक्षामा अंग्रेजी माध्यम लाद्दा विद्यार्थीको सिकाइमा नकारात्मक प्रभाव परेको भक्तपुरका शिक्षक तथा प्रअहरुले बताएका छन् । शिक्षा पत्रकार समूह र शिक्षानीति तथा अभ्यास केन्द्रको आयोजनामा भक्तपुरमा भएको ‘माध्यम भाषासम्बन्धी अन्तक्र्रिया’ कार्यक्रममा विद्यार्थीलाई जबरजस्ती अंग्रेजी माध्यम लादिएकोमा यसले विद्यार्थीको...

बालाचतुर्दशी संस्कार

बाह्र महिनाव्यापी एक वर्षको चक्रयाम÷समयचक्र सौर्यममण्डलका हाम्रै बासस्थान पृथ्वी ग्रहकै गतिअनुरूप घुमफिरी सालबसाली उही बिन्दुमा आइरहन्छ । त्यसैले प्रत्यक ऋतुहरू अनि ऋतुअनुसारका मौसमी चाडपर्वहरू हाम्रामा आइपुग्छन् । तिनका आगमनमा हामी रमाउने गर्छौँ । हाम्रा तिनै रमरम रमाईभित्र अनेक उष्णहरू रहेका हुन्छन् । उष्ण भन्नु...

नेपालीमा सामुदायिक विद्यालय र गणितमा निजी अगाडि

शिक्षकहरूले गृहकार्य दिने, परीक्षण गर्ने र त्यसको पृष्ठपोषण दिने गर्दा विद्यार्थीको सिकाइमा सकारात्मक प्रभाव परेको देखिन्छ भने गृहकार्य नदिने वा दिएर पनि परीक्षण नगर्दा त्यसबाट सिकाइमा कुनै सहयोग नपुगेको उल्लेख छ ।

संस्कारयुक्त शिक्षामा महिला प्रिन्सिपलको जोड

काठमाडौँ, १७ साउन । रातो बङ्गला विद्यालयकी प्रिन्सिपल मिलन दीक्षितले २१ औँ शताब्दीमा आवश्यक सिपलाई ध्यानमा राख्दै अब विद्यालयहरू अगाडि बढ्न पर्ने  आवश्यकता रहेको औँल्याएकी छन्। नुवागी मिडियाको आयोजनामा ‘अबको शिक्षा कस्तो हुनुपर्छ ?’ भन्ने विषयमा गरिएको महिला प्रिन्सिपलबीचको अन्तर्कृया कार्यक्रममा विद्यालयले वर्तमान आवश्यकता...

कस्ता विद्यार्थीले नाच्न पाउने?

कतिपय विद्यालयमा अभिभावकहरूको दबाबमा तिनका नानीहरूले नृत्य सिकिरहेको भेटिन्छ भने कतिपय विद्यालयमा नृत्य गर्नको लागि तिर्नुपर्ने अतिरिक्त शुल्क धेरै भएर प्रतिभावान विद्यार्थीहरू नृत्य सिक्ने अवसरबाट वञ्चित भएका छन् ।

बृद्धाश्रमको सङ्ख्या बढ्नेवाला छ

नेपालका विभिन्न कर्पोरेट हाउस, बैक , इन्सुरेन्स कम्पनी, नपोल आर्मी, पुिलस र सामाजिक सघं सस्ंथाका क्षेत्रहरूमा विशेषगरी मानिसहरूलाई कसरी जीवनको सहि बाटोमा हिड्ने विषयमा, आफ्नो पेशाको आदर्श र मुख्यगरी सकारात्मक सोच अभिवृद्धि गर्ने खालका अभिप्रेरक कार्यक्रम मनोपरामर्शकर्ता तथा उत्प्रेरक रबिन कटवालले गर्दै आएका छन्...

अभिभावकलाई के पढाउने?

सबै विद्यालयले उपयुक्त अभिभावक शिक्षा दिन सकेका छैनन् । नजिकैको स्कुलले अभिभावक भेला पारेको देखेर आफूले पनि त्योभन्दा धेरै अभिभावक भेला गर्ने होड भने धेरै स्कुलहरूबीच चलेको छ । उनीहरूको त्यो भेलालाई कसरी उपयोगी बनाउने, विद्यार्थीको उच्चतम सिकाइका लागि उनीहरूको सहयोग कहिले कसरी लिने...

‘सामान्य विद्यार्थी जसरी पढ्ने समय भएको भए अझ राम्रो नतिजा आउँथ्यो’

सबिना बानियाँ / भक्तपुर । सिन्धुपाल्चोकको फुल्पीङकोटमा जन्मिएकी ३० वर्षीय तारा न्यौपाने यस वर्ष एसईई परीक्षाको नतिजाको पर्खाइमा थिइन् । १४ वर्षको उमेरमा विवाह गरेर पढाइ रोकिएकी उनले १४ वर्षपछि पढाइलाई निरन्तरता दिएकी थिइन् । असार ११ बुधबार नतिजा प्रकाशन हुन्छ भन्ने गाइगुई सुन्ने...