#oratory competition

जिल्लाब्यापी वक्तृत्वकला प्रतियोगितामा एभरेष्ट पब्लिककी अविशा मगर प्रथम

भक्तपुर । भक्तपुर । मध्यपुरथिमी शंखधर चोकस्थित चाणक्य माध्यमिक विद्यालयले बालबालिको अन्र्तनिहित प्रतिभा प्रष्फुटन गर्नको लागी आयोजित भक्तपुर जिल्ला ब्यापी वक्तृत्वकला प्रतियोगितामा एभरेष्ट पब्लिक एकेडेमी, बोडेकी छात्रा अविशा मगर प्रथम भएकी छिन् । भक्तपुर जिल्लाका ५१ वटा विद्यालयका ६३ जना प्रतियोगीहरुको सहभागिता रहेको थियो...