#pabsan

प्याब्सनद्वारा कोभिड–१९ महामारी तथा विपद व्यवस्थापन समिति गठन

कोभिड–१९ राहत प्रयास अन्तर्गत यस संगठनका सम्पूर्ण सदस्य विद्यालयले स्थानीय तह, प्रदेश र नेपाल सरकारसँग वा अन्य संघ–संस्थाहरुसँग समन्वय गरी अक्सिजनसहितको आइसोलेशन बेडहरुको व्यवस्थापन गर्ने, पीडितहरुलाई विपदको बेलामा आवश्यक यातायातको साधनहरु उपलब्ध गराउने, आमनागरिक लगायत प्रमुख रुपमा प्रभावित विद्यालय सञ्चालक, प्रिन्सिपल, शिक्षक–कर्मचारी, विद्यार्थीहरुको विवरण...

अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो

मध्यपुर थिमि– निजी तथा आवाशिय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) भक्तपुरद्धारा आयोजित जिल्लाव्यापी अन्तर विद्यालय बक्तृत्वकला प्रतियोगितामा शंकर नेशनल स्कुल दधिकोटका विजय ढुंगेल पहिलो भएका छन् । कोभिड १९ ले जन्माएका चुनौति र अवसर शिर्षकमा ५ मिनेट बोलेका ढुंगेलले आफ्ना ३२ जना प्रतिस्पर्धीहरुलाई पछाडि पार्दै...

कौस्तुभलाई प्याब्सन कप फुटसल प्रतियोगिताको उपाधि

काठमाडौं । काठमाडौं महानगर प्याब्सन कप छात्र फुटसल प्रतियोगिताको पहिलो संस्करणको उपाधि कौस्तुभ एकेडेमीले जितेको छ । बौद्धस्थित एरिना फुटसलमा मंगलबार सेन्चेन महाबौद्ध विद्यालयलाई १६—१ गोल अन्तरले पराजित गर्दै कौस्तुभ च्याम्पियन बनेको हो । उपाधिसँगै कौस्तुभले २० हजार नगद प्राप्त गरेको छ । सेन्चेनले...