#pabsok

प्याब्सक अन्तरविद्यालय फुटसल सुरु हुँदै

काठमाडौँ, १३ माघ । निजी तथा आवासीय विद्यालय संगठन काठमाडौँको आयोजनामा ‘प्याब्सक फुटसल कप–२०२०’ प्रतियोगिता माघ २२ गते बुधबारबाट सुरु हुने भएको छ । प्याब्सकका अध्यक्ष गेन्द्र लामाले विद्यार्थीलाई रमाइलो माध्यमबाट सिक्नका लागि फुटसलको आयोजना गर्न लागिएको बताए । ३ दिने अन्तरविद्यालय छात्र प्रतियोगिता...

प्याब्सकको नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण

काठमाडौँ  । निजी तथा आवासीय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) को चौथो अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई प्रमाण–पत्र वितरण गरिएको छ । प्याब्सकका अध्यक्ष गेन्द्र लामा, उपाध्यक्ष समिर बास्तोला, महासचिव राजन श्रेष्ठ, उप–महासचिव भिष्म ढकाल, सचिव दिपेश खत्री, कोषाध्यक्ष मिनकुमार कोइराला, सह–कोषाध्यक्ष सुदिप काफ्ले र सदस्यहरुलाई प्रमाणपत्र...

गेन्द्र लामाको अध्यक्षतामा प्याब्सकको नयाँ कार्यसमिति चयन

काठमाडौँ । निजी तथा आवासीय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) को बुधबार धुलिखेलको जंगल रिसोर्टमा भएको चौथो अधिवेशनबाट गेन्द्र लामाको नेतृत्वमा १५ सदस्य कार्यसमिती चयन भएको छ । अधिवेशनबाट उपाध्यक्षमा समिर बास्तोला, महासचिवमा राजन श्रेष्ठ, उप–महासचिवमा भिष्म ढकाल, सचिवमा दिपेश खत्री, कोषाध्यक्षमा मिन कुमार कोइराला,...

प्याब्सकः पुराना सिद्धान्तको भरमा विद्यालय चल्दैन

प्रत्येक प्रिन्सिपलले बालबालिकाको भविष्य निर्माण सँगसँगै अभिभावकलाई सही अभिभावकीय शिक्षा दिने ‘जिम्मेवार व्यक्ति हौँ’ भनी आफैप्रति गर्ब गर्नपर्छ।

प्याब्सक एकल आधुनिक गायन प्रतियोगितामा उत्कृष्ट २५ छानिए

काठमाडौं, २० भदौ । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सक) द्वारा आयोजित एकल आधुनिक गायन प्रतियोगिताको मेगा राउण्डबाट उत्कृष्ट २५ विद्यार्थीको छनोट गरिएको छ । काठमाडौंको कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा सम्पन्न सो कार्यक्रममा नेसनल प्याव्सनका केन्द्रीय सल्लाहकार कर्णबहादुर शाहीले उत्कृष्ट प्रतियोगीहरूलाई प्रमाणपत्र वितरण गरेका...