#padma school

सातौं पद्म कप जिल्लाव्यापी अन्तर विद्यालयस्तरीय भलिबल प्रतियोगिता आजबाट शुरु

भक्तपुर, मंसिर २ । भक्तपुर दरवार क्षेत्रमा अवस्थित पद्म मा.वि.को ९६ औं तथा पद्म कलेजको १० औं वार्षिकोत्सवको उपलक्ष्यमा सातौं पद्म कप जिल्लाब्यापी अन्तर विद्यालयस्तरीय भलिबल प्रतियोगिता आजबाट सुरु भएको छ । कार्यक्रमलाई उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी एवं भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले...

प्राबिधिक तथा व्यावसायिक शिक्षा विद्यालय समाजको अध्यक्षमा पुनः राम हाडा

भक्तपुर, २० असार । प्राबिधिक तथा व्यावसायिक शिक्षा विद्यालय समाज नेपालको प्रथम राष्ट्रिय अधिवेशनले केन्द्रीय अध्यक्षमा पुन श्री पद्म कलेजका प्राचार्य राम हाडालाई चयन गरेको छ ।हाडा यस अघि पनि समाजको अध्यक्ष नै रहनुभएको थियो । भक्तपुरमा आज भएको राष्ट्रिय अधिवेशनले उपाध्यक्षमा नन्दकुमारी महर्जन,देबेन्द्र...