#paragon academy

‘निजी विद्यालयमा शिक्षक टिक्दैनन् भन्नु गलत हो’

भक्तपुर, १६ माघ । भक्तपुरको पारागन एकेडेमीका प्रिन्सिपल पुण्यराम कवांले शिक्षकले एउटै निजी विद्यालयमा लामो समयसम्म काम गर्दैनन् भन्नु गलत रहेको बताएका छन् । पारागन एकेडेमीको १७ औँ वार्षिकोत्सवमा उनले निजी विद्यालयप्रतिको संकुचित विचारलाई हटाउनुपर्ने भन्दै निजी विद्यालयमा लामो समयसम्म एकै शिक्षकले काम गरिरहन...

पारागनको घिन्ताङघिसी प्रदर्शनी, नाचे सबै छमछमी (फोटो फिचर)

भक्तपुर । भक्तपुर कमलविनायकस्थित पारागन एकेडेमीले गाईजात्राको अवसरमा घिन्ताङघिसी प्रदर्शनी गरेका छन् । कक्षा नर्सरीदेखि दश कक्षासम्मका विद्यार्थीहरुको घिन्ताङघिसी विद्यालय पारिक्रमा गरि सकेपछि दिनको दुई बजेबाट कक्षा ६ देखी ९ सम्मका छात्राहरुको घिन्ताङघिसी नाचलाई नगर परिक्रमा गराइएको थियो । बिचमा खाजा ब्यवस्थापन पछि पुन...

पारागन एकेडेमीमा बधाई तथा विदाई कार्यक्रम

भक्तपुर । भक्तपुर कमलविनायकस्थित पारागन एकेडेमीले एसईई २०७५ सालमा सम्मिलित सम्पूर्ण विद्यार्थीहरुलाई विद्यालयले एक कार्यक्रमको आयोजना गरी बधाई तथा विदाई गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण प्रसाद किसिको सभापतित्वमा भएको उक्त कार्यक्रमलाई विद्यालयका सह—प्रधानाध्यपाक राजेन्द्र फोजूले उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए ।...