#parents day

‘अभिभावकले बच्चाको दैनिक क्रियाकलापका बारेमा छलफल गर्नुपर्ने’

भक्तपुर, २२ माघ । भक्तपुरको सुर्यविनायकस्थित स्प्रिङ्गडेल ईङ्लिश सेकेण्डरी बोडिङ स्कूलका व्यवस्थापन समितिका अध्यक्ष उत्तम नारायण मल्लले आफ्नो बच्चाको दैनिक क्रियाकलापका बारेमा छलफल गर्नुपर्ने बताएका छन् । स्कुलको ३२ औं अभिभावक दिवसको कार्यक्रममा उनले अभिभावकलाई सुभाव दिदै भने, ‘अभिभावकले आफ्ना आधा घण्टा भएपनि आफ्ना...