#parents-student

कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ

‘सरकारले सिकाइको माध्यम मात्र परिवर्तन गर्यो। तर उस्तै सिकाइ वा त्यसलाई थप प्रभावकारी बनाउन खासै कार्य गरेको देखिँदैन। हाम्रा अभिभावक‚ बालबालिका र शिक्षकहरू अझै पनि प्रविधि प्रयोगमा सहज देखिँदैनन्। कतिसँग त स्मार्ट फोन पनि छैन। टिभी नहुने पनि धेरै छन्। रेडियो सबैले सुन्न सक्दैनन्।’

रिसाहा आमाबुवाका रिसाहा छोराछोरी

बालबालिका पूर्ण बालबालिका हुन्, उनीहरू साना मानिस होइनन् । हामी पूर्ण वयस्क हौँ, हामीमा बालापन छैन, ल्याउन पनि सक्दैनौँ । हाम्रो बालबालिका बन्ने सम्भाव्यता शून्य भइसकेको छ । हाम्रा बालबालिका भने दिनप्रतिदिन वयस्क बन्ने क्रममा छन् । उनीहरूमा विभिन्न खोट देखाउँदै, होच्याउँदै निरुत्साहित गर्ने...