#pawan prakriti school

पवन प्रकृतिका ४६ जना स्काउट दिक्षित

ललितपुर । ललितपुर इमाडोलस्थित पवन प्रकृति इंगलिस सेकेण्डरी स्कुलअन्तर्गत सञ्चालित पवन स्काउट ट्रुपका २८ जना नयाँ स्काउटलाई दिक्षित गर्नुका साथै १८ जना स्काउटको पदोन्नति गरिएको छ । विद्यालयका प्रिन्सिपल एवम् पवन स्काउट ट्रुपको इकाई सभापति उत्तर कुमार राईको प्रत्यक्ष निगरानीमा सो ट्रुप सञ्चालित छ...