#pepsicola

नेक्ससमा बृहत् कलात्मक प्रदर्शनी

काठमाडौ । पेप्सीकोलास्थित नेक्सस इन्टरनेशनल एकेडेमीले बृहत् हस्तकला तथा कलात्मक प्रदर्शन आयोजना गरेको छ । विद्यालयको प्राङ्गणमा भएको प्रदर्शनीमा अभिभावक, स्थानीयबासी, विद्यार्थी लगायत २५०० बढीले अवलोकन गरेका थिए । विद्यालयका विद्यार्थीहरुले तयार गरेका ८ सय चित्र तथा हस्तकलाका कलात्मक प्रदर्शनी अवलोकनमा राखिएका थिए ।...