#pesa cup futsal

पेशा कप फुटसल प्रतियोगिताको उपाधि एसएलसी ब्याच २०६५ लाई

भक्तपुर । भक्तपुर महाकालीस्थित प्रभात इंग्लिस सेकेन्डरी स्कुलका भुपु विद्यार्थीहरुको संगठन पेशाद्वारा आयोजित र एसएलसी ब्याच २०६९ द्वारा संयोजन गरिएको पेशा कप फुटसल प्रतियोगिता २०७६ को उपाधि २०६५ ले जितेको छ । १५ वटा टिम सहभागी भएको उक्त प्रतियोगितामा रोशन आचार्यको कप्तानीमा उत्रेको एसएलसी...