#pioneer school

पायोनीयरका सुरज रोका बने गणित विषयमा उत्कृष्ट

काठमाडौं । एड्भान्स चामुण्डा इन्टिच्युटको बाह्रौं संस्करणको गणित विषयक परीक्षामा २४०० विद्यार्थीलाई उछिन्दै कपनस्थित पायोनीयर पब्लिक स्कुलका सुरज रोकाले सर्वोकृष्ट हुन सफल भएका छन् । फागुन १० गते छिमेकी पार्टी प्यालेसमा आयोजित समापन कार्यक्रममा विजयी विद्यार्थी रोकालाई नगद रु ५००० सहित मेडल, प्रमाणपत्र, ट्रफी...