#plantation

सुदेशाका विद्यार्थीले प्रकृतिसँगको सम्बन्ध सिके

ललितपुर | कक्षा यूकेजीका भाइबहिनीहरूलाई मिसले बिरुवाका बारेमा पढाउनु थियो । नानीहरूले माटो खने । डल्ला फुटाए । माटो मसिनो बनाए । सम्याए । माटोमा बिरुवा उम्रन्छ भन्ने कुरा शिक्षकले सिकाउनु थियो । यो सबै काम गर्दा बच्चाहरू कम्ती रमाएनन् । अनि नानीहरूले आ—आफ्नो...

भक्तपुर युरो किड्सका विद्यार्थीले रोपे विरुवा

भक्तपुर । वातावरण संरक्षण गर्न विरुवा रोप्नुपर्छ, त्यसको स्याहारसुसार र संरक्षण गर्नुपर्छ भनेर सानैदेखि बानी बसाल्न भक्तपुर युरो किड्स सल्लाघारीका साना विद्यार्थीलाई विद्यालय परिसरमा सयपत्रीफूलका विरुवा रोप्न लगाईएको छ । ‘प्रकृतिको संरक्षण गर, अनिप्रकृतिले पनि तिम्रो संरक्षण गर्छ’ भन्ने नाराका साथविश्वप्रकृति संरक्षण दिवस २०१९...