#poem competition

आदर्शमा कविता प्रतियोगिता सम्पन्न

भक्तपुर । आदर्श मावि, लाय्कु, ठिमीका कक्षा ११ र १२ का विद्याथीहरूका बीचमा २०७६ असोज १ गते कविता प्रतियोगिता सम्पन्न भएको छ । प्रअ बुद्धिकुमार घोको सभापतित्वमा सञ्चालित सो कार्यक्रममा नेपाली विषयक शिक्षक द्वय सप्रअ जीवनाथ अधिकारी तथा डिल्लीराम ढकाल निर्णायक रहेका थिए ।...

उपत्यकाव्यापी कविता प्रतियोगितामा भक्तपुर निष्ट उत्कृष्ट

भक्तपुर, १२ भदौँ । युवाकवि मोतीराम भट्टको १५४ औँ जन्मजयन्तीको उपलक्ष्यमा गरिएको ‘उपत्यकाव्यापी विद्यालयस्तरीय आमन्त्रण छन्दोबद्ध कविता वाचन प्रतियोगिता’ मा भक्तपुर निष्ट स्कुलको कक्षा ८ कि छात्रा अदिति तिमल्सिना प्रथम भएकी छिन् । भक्तपुरको एभरेस्ट इङ्लिस स्कुलको आयोजनामा भएको सो प्रतियोगितामा मेरिगोल्ड इङ्लिश स्कुलको...

भानु जयन्तीको उपलक्ष्यमा प्याब्सनले कविता वाचन प्रतियोगिता गर्ने

काठमाडौं, २ साउन । निजी तथत आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले भानुभक्त आचार्यको २०३ औँ जन्मजयन्तीको अवसरमा ‘भानुभक्त र नेपाली संस्कृति’ शीर्षकमा उपत्यकाव्यापी कविता वाचन प्रतियोगिता तथा स्रष्टा सम्मान कार्यक्रम गर्ने भएको छ । केन्द्रिय कार्यसमितिको मातहतमा गठित महिला, बालबालिका तथा सामाजिक सेवा...