#police school

पुलिस स्कुल सामाखुसीका ९३ स्काउटहरु ३ दिने ककनी क्याम्पमा

काठमाडौं । नेपाल पुलिस स्कूल, सामाखुसीका स्काउट विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले २ रात ३ दिने शिवीरमा सहभागी गराई विभिन्न प्रयोगात्मक प्रशिक्षण दिइएको छ । कक्षा ६ देखि ९ सम्मका ९३ जना स्काउट विद्यार्थीलाई नुवाकोट, ककनीस्थित स्काउट नेपाल स्काउटको अन्तराष्ट्रिय तालिम केन्द्रमा राखेर प्रशिक्षण...

सामाजिक कार्यमा नेपाल पुलिस स्कूल

काठमाडौं । नेपाल पुलिस स्कूल, सामाखुसीमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुले डाउन सिन्ड्रोम समाज, नेपाल, कपुरधारा काठमाडौँलाई ६ हजार ६ सय ६६ रुपैयाँ नगद र दशहजार रुपैयाँ बराबरको खाजा सहयोग गरेका छन् । डाउन सिन्ड्रोम तथा बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुको लागि काम गर्ने उक्त...

पुलिस स्कुलको तीजमा थैली, टीका, चुरा र धागो उपहार

काठमाडौं । हिन्दु महिलाहरुको ठुलो पर्व तीजको अवसरमा नेपाल पुलिस स्कुल सामाखुसीका शिक्षिका र महिला कर्मचारीलाई पैसा राख्ने नेपाली परम्परागत थैलीको साथै महिलाहरुको शौभाग्यको प्रतीक टीका, चुरा र धागो उपहार दिइएको छ । अनावश्यक विषयमा पैसा खर्च नगरी वचत गरेर ‘थैलीमा जम्मा गर्न’ भन्दै...