#prabhat school

प्रभात स्कुल ललितपुरका ३८ स्काउट दिक्षित

ललितपुर । प्रभात मावि त्यागल अन्तर्गत सञ्चालित प्रभात स्काउट ट्रुपका १७ जना नयाँ स्काउट दिक्षित भएका छन भने २१ जनालाई पदोन्नति गरी अन्नपूर्ण व्यायज प्रदान गरिएको छ । ललितपुर जिल्लाकै पहिलो महिला स्काउट मास्टर श्रीमती इश्वरी श्रेष्ठको उपस्थितिमा प्रभात माविका प्रधानाध्यापक तथा प्रभात स्काउट...

पेशा कप फुटसल प्रतियोगिताको उपाधि एसएलसी ब्याच २०६५ लाई

भक्तपुर । भक्तपुर महाकालीस्थित प्रभात इंग्लिस सेकेन्डरी स्कुलका भुपु विद्यार्थीहरुको संगठन पेशाद्वारा आयोजित र एसएलसी ब्याच २०६९ द्वारा संयोजन गरिएको पेशा कप फुटसल प्रतियोगिता २०७६ को उपाधि २०६५ ले जितेको छ । १५ वटा टिम सहभागी भएको उक्त प्रतियोगितामा रोशन आचार्यको कप्तानीमा उत्रेको एसएलसी...

प्रभातका स्काउट दुईदिन बालकुमारी जंगलमा

ललितपुर । ललितपुर महानगरपालिका वडा नं १७ त्यागलस्थित सामुदायीक मावि प्रभात माविमा सञ्चालित प्रभात स्काउट ट्रुपको अन्नपूर्ण तहका २४ जना स्काउटले एकरात दुईदिन जंगलमा बिताएका छन् । ललितपुर महानगरकै वडा नं २७ सुनाकोठीस्थित बालकुमारी सामुदायीक वनमा उनीहरुलाई एकरात दुईदिने स्काउट क्याम्पमा सहभागी गराईएको वरिष्ठ...