#pragya school

प्रज्ञाको ३० औँ वार्षिकोत्सव, एसईई दिएका विद्यार्थी पुरस्कृत

भक्तपुर, ११ फागुन । भक्तपुरको दुवाकोटस्थित प्रज्ञा इंग्लिश सेकेण्डरी स्कुलको ३० औँ वार्षिकोत्सव सम्पन्न भएको छ । शनिबार भएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल टंकप्रसाद सिटौलाले विद्यार्थीको सर्वाङ्गिक विकासका लागि विद्यालयले खेल माध्यमबाट शिक्षण गराइरहेको बताउँदै उनले भने, ‘हामीले बौद्धिक विकासलाई मात्र नभएर विद्यार्थीको शारिरीक विकासमा...

प्रज्ञामा बृहत शैक्षिक तथा बिज्ञान प्रदर्शनी

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्बर २ मा अबस्थित प्रज्ञा ई स्कूलमा तेस्रो बृहत् शैक्षिक तथा बिज्ञान प्रदर्शनी मेलाको आयोजना गरिएको छ। आन्तरिक रुपमा प्रदर्शनी आयोजना भै रहेपनि बृहत् रुपमा आयोजना गरिएको तेस्रो पटक हो। प्रदर्शनीको उद्घाटन गर्दै चाँगुनारायण नगरपालिका वडा नम्बर २ का...