#prasadi pathshala

राजस्वि पाठशालामा मनाईयो राष्ट्रिय धान दिवस

भक्तपुर, असार १५ । कृषिप्रधान देश नेपालको महत्वपूर्ण खाध्यबालि धानको बारे प्रयोगात्मक शिक्षा दिने र यसको महत्व बारे गर्दै सिकून भन्ने मुल उद्देश्य सहित राष्ट्रिय धान दिवस पाठशालाको विद्यार्थी माझ धान रोपाई कार्यक्रम सम्पन्न भएको छ । विद्यालयले प्रयोगात्मक शिक्षाको लागि ब्यवस्था गरेको २...