#precious academy

प्रेशस् स्कुलको बधाई तथा विदाई कार्यक्रममा शिक्षक सम्मानित

भक्तपुर । सुर्यविनायक नगरपालिका, बालकोटस्थित प्रेशस् सेकेन्डरी स्कुलले विद्यालय सभा हलमा एसईई २०७५ सालमा उत्तीर्ण विद्यार्थीहरुलाई विद्यालयले बधाई तथा विदाई गरेको छ । कार्यक्रममा विद्यार्थीमात्र नभई विद्यालयले वर्षको उत्कृष्ट शिक्षकको उपाधि रन्जनी कार्की थापालाई पनि सम्मान गरेको छ । वर्षदिन विद्यार्थी र विद्यालयको लागि...