#preparation

एसइईलाई व्यवस्थित र मर्यादित बनाउन मन्त्री पोखरेलको निर्देशन

काठमाण्डौं, १ फागुन । शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा कक्षा १० (एसइई) को परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन निर्देशन दिएका छन् । मन्त्रालयमा एसइईको परीक्षाको तयारीका बिषयमा बिभिन्न सरोकारवाला निकायसँगको छलफलमा मन्त्री पोखरेलले परीक्षा भयरहित र व्यवस्थित हुनुपर्ने बताउँदैं प्रश्नपत्र...