#preschool issues

के गर्छ प्रिस्कुलले ?

प्लेग्रुप दिइने शिक्षाले बालबालिकामा राम्रो संस्कार र स्वाबलम्बी बनाउन सिकाउँछ । बालबालिकाको चौतर्फी विकास गर्ने उद्देश्यले सञ्चालन भएका प्रिस्कुलमा राखिने हरेक सामानको वैज्ञानिक अर्थ हुने मन्टेश्वरी विज्ञहरू बताउँछन् । प्रिस्कुलले बालबालिकालाई सबैभन्दा पहिला गणित, सामान्यज्ञान, समाज, साक्षरता र आफ्ना कुराहरू व्यक्त गर्नसक्ने क्रियाकलापमा केन्द्रित गर्छ ।...

दुई वर्ष पुरा भएका बच्चालाई किन पठाउने प्रि स्कुल?

कक्षाकोठामा थरीथरीका सामग्री । हस्तकलामार्फत बनाइएका सामग्रीले कक्षाकोठा सजिएका । यिनै कलात्मक सामग्रीले साना नानीहरूको मन तानेको छ । जसका कारण साना बालबालिका कक्षामै भुल्ने गर्छन् । बाहिर निस्कन मान्दैनन् । कक्षाकोठामा नाच्छन्, गाउँछन्, रमाउँछन् । शिक्षिकाले उनीहरूलाई सघाउँछिन् । यस्तै वातावरणमा बालविकासका बालबालिकाले...