#preschool

म अभ्यासले निखारिएकी हुँ

उमेरले भन्दा पनि अभ्यासले खारिएको बताउने पुष्पाञ्ली सन्नी बन्नी किन्डरगार्डेन बानेश्वरकी सञ्चालिका तथा पुष्पाञ्ली टिचर्स ट्रेनिङ सेन्टरकी संस्थापक मिरा शर्मा बालबालिकाको उचित पालन पोषण र शिक्षा दीक्षाबाट नै समाज परिवर्तन हुने बताउँछिन् । भारतको गुहावटीमा जन्मिएकी मिराले विद्यालयस्तरको शिक्षा उतै सकाइन् । त्यसपछिको शिक्षा...

मन्टेश्वरीका समस्या मन्टेश्वरी नै

राज्यले जसले मन्टेश्वरी खोल्छु भन्छ, त्यो सबैलाई मन्टेश्वरी खोल्न दिँदा पनि मन्टेश्वरीमा चुनौती थप भएको छ । जसले गर्दा जसले मन्टेश्वरी सञ्चालन गर्न खोजिरहेका छन्, तिनले पनि राम्रो गर्न सकेका छैनन् र भइरहेका मन्टेश्वरी स्कुललाई पनि गार्हो भइरहेको छ ।