#principal

रहिनन् नेपालकी पहिलो क्याम्पस प्रमुख अंगुरबाबा जोशी

ललितपुर । नेपालको पहिलो क्याम्पस प्रमुख महिला, शिक्षाविद् अंगुरबाबा जोशीको निधन भएको छ । २०१९ मा बेलायतबाट फर्केपछि उनी पद्मकन्या क्याम्पसको प्रमुख भएकी थिइन् । १७ वर्षदेखि क्यान्सर रोगबाट पीडित जोशीको ८९ वर्षको उमेरमा आज दिउसो काठमाडौंकये बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचारकै क्रममा निधन भएको...

लाइन्स क्लब अफ प्रिन्सिपल्सको अध्यक्षमा कृष्ण कार्की

भक्तपुर । विश्वव्यापी सस्था लाइन्स क्लब इन्टर्नेशनल अन्र्तगत “लाइन्स क्लब अफ भक्तपुर प्रिन्सिपल्स” को हालै सम्पन्न अधिवेसनले २०२०—२०२१ का लागि कृष्ण कार्कीको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । जस अन्तर्गत प्रथम उपाध्यक्षमा सुमन बस्नेत, द्धितीय उपाध्यक्षमा डिल्लीराज जोशी, तृतीय उपाध्यक्षमा गणेशबाबु पोखरेल, कोषाध्यक्षमा...

नयाँ कुरा सिक्ने मौका छोड्दिनँ

कोही पनि व्यक्ति पूर्ण हुँदैन र सिकाइको क्रम कहिल्यै अन्त हुँदैन भन्ने कुरामा म विश्वास गर्छु । म नयाँ विषयबारे जान्न उत्सुक हुन्छु । त्यही भएर म तालिमहरू छुटाउँदिन । आफूलाई अपग्रेड गराउने बलियो माध्यम हो जस्तो लाग्छ तालिम । त्यसैले छुटाउँदिन ।

सम्वेदनशील हुन्छन् महिला प्रिन्सिपल

खोटाङमा जन्मिएर शिक्षाशास्त्रबाट स्नातकोत्तर अध्ययन गरेकी रिता राई दाहाल काठमाडौँ, पुरानो बानेश्वरस्थित क्याम्ब्रिज पब्लिक हाइस्कुलकी प्रिन्सिपल हुन् । वि.स २०५१ सालमा धनकुटाको ब्रिटिस स्कुलबाट शिक्षण पेशामा प्रवेश गरेकी उनले २०५९ सालदेखि क्याम्ब्रिज पब्लिक स्कुलको प्रिन्सिपलको जिम्मेवारी सम्हाल्दै आएकी छन् । बुवा गंगाप्रसाद र आमा...

‘साइकल सर’ भन्दा झनै उत्साहित हुन्थेँ

सिक्ने रहर भएमा जुनै उमेरमा पनि सिक्न वा पढ्न सम्भव हुन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् ललितपुरस्थित हरिसिद्धि उच्च माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक धर्मगोविन्द महर्जनले । जीवनको महत्वपूर्ण तीन दशकभन्दा लामो समय प्रधानाध्यापक भइ हरिसिद्धि विद्यालयलाई ललिपुर जिल्लाकै एउटा अब्बल विद्यालय बनाउन सफल उनी...

म अभ्यासले निखारिएकी हुँ

उमेरले भन्दा पनि अभ्यासले खारिएको बताउने पुष्पाञ्ली सन्नी बन्नी किन्डरगार्डेन बानेश्वरकी सञ्चालिका तथा पुष्पाञ्ली टिचर्स ट्रेनिङ सेन्टरकी संस्थापक मिरा शर्मा बालबालिकाको उचित पालन पोषण र शिक्षा दीक्षाबाट नै समाज परिवर्तन हुने बताउँछिन् । भारतको गुहावटीमा जन्मिएकी मिराले विद्यालयस्तरको शिक्षा उतै सकाइन् । त्यसपछिको शिक्षा...

मलाई सपनाले सुत्न दिँदैन

मैले पूृर्व जन्ममा असाध्यै धेरै पूण्य गरेको हुँला र म नेपाल जस्तो देवीदेवता र मन्दिरहरूले भरिएको पवित्र देशमा मानव भएर जन्मन पाएँ । म यहाँको लागि काम गर्न चाहन्छु । म नेपाल चिन्ने विद्यार्थी बनाउन चाहन्छु, नेपालमै बस्ने, नेपाललाई माया गर्ने नागरिक तयार गर्न...

प्याब्सकः पुराना सिद्धान्तको भरमा विद्यालय चल्दैन

प्रत्येक प्रिन्सिपलले बालबालिकाको भविष्य निर्माण सँगसँगै अभिभावकलाई सही अभिभावकीय शिक्षा दिने ‘जिम्मेवार व्यक्ति हौँ’ भनी आफैप्रति गर्ब गर्नपर्छ।