#principal’s opinion

सिकाइका लागि क्रियाकलाप आवश्यक

बालबालिकाले राम्रो र सहज वातावरण पाएमा उनीहरू सिक्न सक्छन् । शिक्षक र अभिभावकले बालबालिकालाई सिक्नलाई उत्प्रेरित गर्दै सिक्ने उत्सुकता जगाउने खालको पठन–पाठन र क्रियाकलापलाई अघि बढाउन सकेमात्र बालबालिकाहरू सिक्न तयार हुन्छन् । सिकाइलाई एउटा कक्षाकोठामा मात्रै सीमित नगरी जताततै जोड्न सकिन्छ । बालबालिका चुनौतीपूर्ण...

मन्टेश्वरीका समस्या मन्टेश्वरी नै

राज्यले जसले मन्टेश्वरी खोल्छु भन्छ, त्यो सबैलाई मन्टेश्वरी खोल्न दिँदा पनि मन्टेश्वरीमा चुनौती थप भएको छ । जसले गर्दा जसले मन्टेश्वरी सञ्चालन गर्न खोजिरहेका छन्, तिनले पनि राम्रो गर्न सकेका छैनन् र भइरहेका मन्टेश्वरी स्कुललाई पनि गार्हो भइरहेको छ ।