#private school

विनायकमा चुनावी रौनक

मध्यपुर थिमि । विनायक शिक्षा निकेतन ई से स्कुलमा मतदान प्रक्रियाद्वारा विभिन्न सदनका क्याप्टेन, भाइस क्याप्टेनका साथै स्कुल प्रेसिडेन्ट छात्र र छात्रा छनौट भएका छन् । करिव २ साता अगाडिदेखि निश्चित समय छुट्याएर विद्यार्थीहरुलाई निर्वाचन प्रक्रियाका बारेमा जानकारी गराउँदै आएको विद्यालयले गोप्य मतदानद्वारा आफ्ना...

विनायकमा शिक्षक शिक्षिकालाई तालिम

मध्यपुर थिमि । विनायक शिक्षा निकेतन ई से स्कुल मध्यपुर थिमिले गते कक्षा १ देखि १० सम्म अध्ययनरत शिक्षक शिक्षिकाहरुका लागि तालिमको आयोजना गरेको छ । २१ औं शताब्दीको माग अनुसारको गुणस्तरीय र वैज्ञानिक शिक्षा पद्धति अनुसार शिक्षक शिक्षिकाहरुलाई अपडेट गराउँदै समयको माग तथा...

दोस्रो कौस्तुभ कप फुटबल प्रतियोगिता सम्पन्न, उपाधी मोनास्टिक स्कुललाई

काठमाडौँ । पेप्सीकोलास्थित कौस्तुभ एकेडेमीको आयोजनामा दोस्रो कौस्तुभ कप फुटबल प्रतियोगिता २०७६ सम्पन्न भएको छ । जेठ ९ गतेबाट सुरु भएको उक्त प्रतियोगितामा ४६ वटा विद्यालयको सहभागिता रहेको आयोजकले बताएको छ । १७ दिन सम्म चलेको उक्त प्रतियोगिताको फाइनल खेलमा मोनास्टिक स्कुलले बेष्ट गु्रप...

वागीश्वरीमा Academia-Industry Dialogue सम्बन्धी कार्यक्रम सुरु

भक्तपुर– वागीश्वरी कलेजको आयोजनामा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा Academia-Industry Dialogue कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको मुख्य स्रोत पर्यटन उद्योगलाई अगाडि बढाउन युवाहरुलाई चिनिया भाषा र पर्यटन पथप्रदर्शकको...

मध्यपुरथिमिमा स्थानीय पाठ्यक्रम लागु

जेठ २४, भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले आफ्नो नगरपालिकाभित्रका सामुदायिक एवं संस्थागत विद्यालयमा  जेठ २५ गतेदेखि स्थानीय पाठ्यक्रम लागु गरेको छ । नगरपालिकाले नगरक्षेत्रका १८ वटा सामुदायिक र ५२ वटा संस्थागत गरी कूल ७० वटा विद्यालयमा तयार पारेको ‘मध्यपुरथिमि म्हसिका’ अर्थात् मध्यपुरथिमिको ‘परिचय’ नामक स्थानीय...

राष्ट्रभरिका निजी विद्यालय बचाउन सक्ने प्रतिनिधि चाहिएको छ

सम्रग शिक्षालाई हेर्दा अब स्थानीय तहभित्रका विद्यालयहरूले प्रतिस्पर्धा गरि अझ बढी विकास गर्नेछन्। काठमाडौँ नै आएर पढ्नुपर्छ भन्ने प्रवृत्ति बिस्तारै हट्दै जान्छ। स्थानीय विषयवस्तुका बारेमा विद्यार्थीहरूले अध्ययन गर्न पाउँछन्।

‘कसैले सरापेर निजी स्कुल बन्द हुने र ब्रत बसेर यिनीहरूको आयु लम्बिने हैन’

निजी शिक्षा क्षेत्र विजयी क्षेत्र हो। यसको डाहा गर्नेहरू छन् तर हामी हतोत्साहित हुनु भएन। आफ्नो यात्रा निरन्तर अगाडी बढाउनु पर्दछ। सँगसँगै हामीलाई आलोचना गर्नेहरूका आलोचनामध्ये रचनात्मक कुराहरूलाई ग्रहण गर्दै तिनलाई धन्यवाद दिँदै आफूलाई अनुकुलन गर्दै अगाडी बढ्नुपर्दछ।

प्याब्सक एकल आधुनिक गायन प्रतियोगितामा उत्कृष्ट २५ छानिए

काठमाडौं, २० भदौ । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सक) द्वारा आयोजित एकल आधुनिक गायन प्रतियोगिताको मेगा राउण्डबाट उत्कृष्ट २५ विद्यार्थीको छनोट गरिएको छ । काठमाडौंको कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा सम्पन्न सो कार्यक्रममा नेसनल प्याव्सनका केन्द्रीय सल्लाहकार कर्णबहादुर शाहीले उत्कृष्ट प्रतियोगीहरूलाई प्रमाणपत्र वितरण गरेका...