#prize distribution

२८ जिल्लाका ३५० प्रशिक्षार्थीलाई तालिमको प्रमाणपत्र

भक्तपुर, १८ साउन । भक्तपुर ब्यासीका सुजित बासुकलाले देकोचास्थित जेन्यूइन सेकेण्डरी स्कुलबाट माध्यमिक शिक्षा परीक्षा कक्षा १०(एसईई) को परीक्षा दिए । परीक्षामा उनले २.५५ जिपिए पाए । अधिवक्ता बन्ने लक्ष्य बोकेको उनी एसईईपछि फुर्सदको समयमा भक्तपुरको इनाचोस्थित निओ फ्युजन अफ कम्प्युटर इन्ष्टिच्युटमा कम्प्युटर तालिमका...