#problem solving

विनायकमा शिक्षक शिक्षिकालाई तालिम

मध्यपुर थिमि । विनायक शिक्षा निकेतन ई से स्कुल मध्यपुर थिमिले गते कक्षा १ देखि १० सम्म अध्ययनरत शिक्षक शिक्षिकाहरुका लागि तालिमको आयोजना गरेको छ । २१ औं शताब्दीको माग अनुसारको गुणस्तरीय र वैज्ञानिक शिक्षा पद्धति अनुसार शिक्षक शिक्षिकाहरुलाई अपडेट गराउँदै समयको माग तथा...

दोस्रो कौस्तुभ कप फुटबल प्रतियोगिता सम्पन्न, उपाधी मोनास्टिक स्कुललाई

काठमाडौँ । पेप्सीकोलास्थित कौस्तुभ एकेडेमीको आयोजनामा दोस्रो कौस्तुभ कप फुटबल प्रतियोगिता २०७६ सम्पन्न भएको छ । जेठ ९ गतेबाट सुरु भएको उक्त प्रतियोगितामा ४६ वटा विद्यालयको सहभागिता रहेको आयोजकले बताएको छ । १७ दिन सम्म चलेको उक्त प्रतियोगिताको फाइनल खेलमा मोनास्टिक स्कुलले बेष्ट गु्रप...

वागीश्वरीमा Academia-Industry Dialogue सम्बन्धी कार्यक्रम सुरु

भक्तपुर– वागीश्वरी कलेजको आयोजनामा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा Academia-Industry Dialogue कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको मुख्य स्रोत पर्यटन उद्योगलाई अगाडि बढाउन युवाहरुलाई चिनिया भाषा र पर्यटन पथप्रदर्शकको...

मध्यपुरथिमिमा स्थानीय पाठ्यक्रम लागु

जेठ २४, भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले आफ्नो नगरपालिकाभित्रका सामुदायिक एवं संस्थागत विद्यालयमा  जेठ २५ गतेदेखि स्थानीय पाठ्यक्रम लागु गरेको छ । नगरपालिकाले नगरक्षेत्रका १८ वटा सामुदायिक र ५२ वटा संस्थागत गरी कूल ७० वटा विद्यालयमा तयार पारेको ‘मध्यपुरथिमि म्हसिका’ अर्थात् मध्यपुरथिमिको ‘परिचय’ नामक स्थानीय...