#programme

स्थानीय रोजगारीको सृजना गर्नेे पाठ्यक्रम आवश्यक

काठमाडौँ, ६ बैशाख । सिटिइभिटीका सदस्य सचिव पुष्परमण वाग्लेले वर्तमान शिक्षा प्रणाली दक्ष जनशक्ति उत्पादनमा केन्द्रित हुनुपर्ने बताएका छन् । बिहिबार सञ्चार केन्द्रमा भएको ‘नेपालको वर्तमान शिक्षा प्रणाली र आजको आवश्यक शिक्षा नीति’ कार्यक्रममा उनले प्राविधिक शिक्षालाई जोड दिनुपर्ने सुझाव दिएका छन् । ‘हाम्रा...

भूमिमाताको वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

काभ्रे, २० फागुन ।काभ्रेको बेथानचोकस्थित भूमिमाता माध्यमिक विद्यालयको २९ औ बार्षिकोत्सव तथा अभिभावक दिवस शनिबार सम्पन्न भएको छ । वार्षिकोत्सवको उद्घाटन बेथानचोक गाउँपालिकाका उपप्रमुख सरिता लामिछानेले गरेकी थिइन् । विद्यालय प्रधानाध्यापक शम्भुलाल श्रेष्ठले विद्यालयको गतिविधी र भावी कार्ययोजनाका विषयमा बोलेका थिए भने लेखापाल रिसाङ...

प्याब्सकः पुराना सिद्धान्तको भरमा विद्यालय चल्दैन

प्रत्येक प्रिन्सिपलले बालबालिकाको भविष्य निर्माण सँगसँगै अभिभावकलाई सही अभिभावकीय शिक्षा दिने ‘जिम्मेवार व्यक्ति हौँ’ भनी आफैप्रति गर्ब गर्नपर्छ।