#punishment

वर्गीकरण : विद्यार्थी कुट्ने र नकुट्ने शिक्षकको

केही वर्षअघि धरानकै नाम चलेको एक विद्यालयका प्रिन्सिपलले मेरै आँखाअगाडि विद्यार्थीलाई पिटे । मुखैमुखमा पिट्दा मलाई पनि नराम्रो लाग्यो । उनले पिट्न थालेपछि ती बालक खुब डराए । उनले पिटिसकेपछि विद्यार्थीको दाँतमा लागेको हुनाले रगत नै आयो । त्यसपछि विद्यालयका गार्डलाई डाकेर भने, ‘बाहिर...