#pushpa basnet

कोरोनाभाइरसः बैज्ञानिक युगमा सुन्यताको खोजी

चितामाथिको लासमा पनि कमिसन खान खोज्ने मानसिकताबाट उक्सिन नसकेका सरकारी उच्च ओहदाका मानिसहरूले राज्य गरेको देशमा बसेर मेरो देशको गर्व गर्नु छ मैले । प्राचिन कालदेखि ऋषिमुनिहरूको तपोभूमि भनेर चिनिएको अनि संसार मै नभएको जडीबुटी पाइने र मानव जीवनका लागि अनुकुल पर्यावरण भएको तथा...