#quality school

नगरव्यापी लोकनृत्य प्रतियोगितामा क्वालिटी स्कुलको संगीनी नृत्य भयो उत्कृष्ट नृत्य

भक्तपुर, २९ मंसिर । उत्कृष्ट विद्यालयबीचको लोकनृत्य स्पर्धामा क्वालिटी इंग्लिस सेकेण्डरी स्कुल सर्वोत्कृष्ट भएको छ । चाँगुनारायण नगरपालिकाले आयोजना गरेको नगरव्यापी लोकनृत्य प्रतियोगितामा नगरकोटको सो विद्यालय प्रथम हुँदै सर्वोत्कृष्ट भएको हो । कोशी अञ्चलका विभिन्न क्षेत्रमा तीजका अवसरमा नाचिँदै आएको संगीनी नृत्यलाई सो विद्यालयका...

७ स्वर्ण सहित अन्तर विद्यालय तेक्वान्दोको उपाधी महेन्द्र मावि साँगालाई

मंसिर १, भक्तपुर । ताईक्वान्दो ITF नेपालको संयोजन तथा क्वालीटी ईङ्गलीस सेकेन्डरी स्कुल भक्तपुरको आयोजनामा सातौ अन्तर विद्यालय तेक्वान्दो प्रतियोगीता सम्पन्न भएको छ । काभ्रे, काठमाडौ, भक्तपुर र ललितपुरका विभिन्न १५ विद्यालयका छात्र छात्राहरु गरी कुल १९२ जना खेलाडीहरुले प्याटन र स्पाईरीङ्ग विद्या तर्फ...

क्वालिटीमा विपद् जोखिम न्यूनीकरण कार्यक्रम, २ सय विद्यार्थी लाभान्वित

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ६ नगरकोट फेदीमा अवस्थित क्वालिटी इंग्लिस स्कुलले असोज ३० गते विपद् व्यवस्थापनसम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको छ । विद्यालयमा गठन भएको जनियर रेडक्रस सर्कलले आयोजना गरेको सो कार्यक्रममा कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो...