#quality shcool

नगरव्यापी लोकनृत्य प्रतियोगितामा क्वालिटी स्कुलको संगीनी नृत्य भयो उत्कृष्ट नृत्य

भक्तपुर, २९ मंसिर । उत्कृष्ट विद्यालयबीचको लोकनृत्य स्पर्धामा क्वालिटी इंग्लिस सेकेण्डरी स्कुल सर्वोत्कृष्ट भएको छ । चाँगुनारायण नगरपालिकाले आयोजना गरेको नगरव्यापी लोकनृत्य प्रतियोगितामा नगरकोटको सो विद्यालय प्रथम हुँदै सर्वोत्कृष्ट भएको हो । कोशी अञ्चलका विभिन्न क्षेत्रमा तीजका अवसरमा नाचिँदै आएको संगीनी नृत्यलाई सो विद्यालयका...