#quarantine

लकडाउनलाई थप कडाइ गरिने

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठक बुधबार सम्पन्न भयो । बैठकमा प्रमुख प्रजापतिले भक्तपुर जिल्लाभित्र संक्रमणको जोखिम बढ्दै गएको हुँदा भक्तपुर जिल्लाको सीमा नाकाहरुमा प्रवेश निषेध गर्नुपर्ने र जिल्लामा उद्योगहरु सञ्चालन गर्दा उपत्यका बाहिरबाट भित्रिनेहरुको संख्या बढ्न सक्ने भएकोले...