#race

विद्यालयस्तरीय छात्र म्याराथुन दौड फागुन १२ गते हुँदै

भक्तपुर, फागुन ४ । विद्यालय र विद्यार्थीको हित गर्ने उद्देश्यले स्थापित गैर नाफामूखि संस्था शिक्षा विकास संजालको पाँचौ वार्षिकोत्सवको उपलक्ष्यमा भक्तपुर जिल्लाव्यापी माध्यमिक विद्यालयस्तरीय छात्र म्याराथुन दौड प्रतियोगिता फागुन १२ गते हुने भएको छ । शंखधरचोकबाट सुरु भई सानोठिमी गठ्ठाघर फुटवल ग्राउण्डमा सहिने उक्त...