#Rajaswi pathasala

राजस्वि पाठशालाको पहिलो वार्षिकोत्सव

भक्तपुर, १७ माघ । भक्तपुरको राजस्वि पाठशालाको पहिलो वार्षिकोत्सव बुधबार सम्पन्न भएको छ । कार्यक्रममा पाठशालाकी प्रिन्सिपल कान्ति केसीले वर्षभरि विद्यालयले गरेको प्रगति विवरणबारे प्रष्ट पार्दै भनिन्, ‘हामीले निरन्तर रूपमा आफ्नो शैक्षिक कार्यक्रम, नियमित मासिक भ्रमण, दैनिक पौष्टिक आहार, डायरी, मासिक नागरिक अस्पतालमा स्वास्थ्य...